You are viewing the translated version of तेस्रो पक्ष सहजकर्ताको इजाजतपत्र लिन पूर्वस्वीकृति लिनु पर्ने.

Section 57
तेस्रो पक्ष सहजकर्ताको इजाजतपत्र लिन पूर्वस्वीकृति लिनु पर्ने


(१) तेस्रो पक्ष सहजकर्ताको इजाजतपत्र लिन इच्छुक व्यक्ति वाः संस्थाले प्रचलित कानून बमोजिम दर्ता हुनुअघि प्राधिकरणबाट पूर्वस्वीकृति लिन निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम निवेदन दिँदा कर चुक्ता भएको प्रमाण र प्राधिकरणले तोकेको बैङ्क खातामा दश हजार रुपैयाँ दस्तुर बुझाएको निस्सा समेत पेस गर्नु पर्नेछ।